नियम ६९
बचत तथा कर्जा सुरक्षण कोषसम्बन्धी अन्य व्यवस्था
: बचत तथा कर्जा सुरक्षण कोषको स्थापना, प्रिमियम संरचना, क्षतिपूर्ति दिएको रकम असुलउपर तथा प्राप्तिको प्रक्रिया र सञ्चालन सम्बन्धी अन्य व्यवस्था नेपाल सरकारले स्वीकृत गरेको कार्यविधि बमोजिम हुनेछ ।